Schedule 18
(नियम १६० को उपनियम (६) सँग सम्बन्धित) अभियोग पत्र

अनुसूची -१

(नियम १६० को उपनियम () सँग सम्बन्धित)

अभियोग पत्र

मुद्दाः…………………………….

 

१.    अभियुक्तको नाम, थर, वतन, युनिटः………………. अञ्चल, ………….. जिल्ला, ………… म.न.पा/न.पा./गा.वि.स. वडा नं…………. बस्ने …………….. को नाती ………….. को छोरा श्री……………… युनिटमा कार्यरत बर्ष……… का स्थायी परिचय (आई.डि.) नं…………. दर्जा ………….. हुलिया……………. को श्री …………………. ।

२.    यस भन्दा अगाडी कही कतैबाट सरुवा भई आएको भए युनिटको नाम र समयाबधिः

(क)………………

(ख)………………

३.    नोकरी अवधिः ……………… बर्ष……… महिना ।

४.    घटनाको      संक्षिप्त बिवरणः

…………………………………………………………………..

५.    अभियोगः

………………………………………………………………………………………..

६.    सबुत प्रमाण

दसी प्रमाण तथा कानूनसँग सम्बन्धित चीजबस्तूः

गवाह :

देख्नेः

क.                ख.

सुन्नेः

क.                ख.

दसीको समान वा कसूरसँग प्रमाण लाग्ने अरु चीजबस्तुः

क.                ख.

 

प्रस्तुत कागज पत्रहरु :

क…………………………….

ख……………………………

 

७.    पहिले कुनै कसूर गरेको भए सोको विवरण :-

…………………………………..

यो अभियोग पत्रबाट कारवाही शुरु गर्न…………………..सशस्त्र प्रहरी बिशेष अदालत समक्ष सादर अनुरोध
गरिन्छ ।

अभियोग पत्र दायर गर्ने अनुसन्धान अधिकृतको,-

नाम थर :

दर्जा :

दस्तखत :

कार्यालय :

कार्यालयको छाप :

मिति :